कोरोना संक्रमणबाट नेपालमा थप १९ जनाको मृत्यु, २४४० संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको मन्त्रालयले बताएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट … Continue reading कोरोना संक्रमणबाट नेपालमा थप १९ जनाको मृत्यु, २४४० संक्रमित थपिए